Jagaran News

अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि: प्रचण्ड

काठमाडौं, असोज ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं.

यो निर्वाचन गठबन्धनका लागि मौका हो : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ३० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन् । काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव

रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’- ११ को मृत्यु, १५ घाइते

काठमाडौं, असोज ३० ।  बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । युक्रेननजिकैको रुसी सेनाको सैन्य

पोखरामा दुर्घटनापछि देशभरका प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं, असोज ३० । नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ। प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द

विकास गाउँतिर, गाउँले सहरतिर

काठमाडौं, असोज ३० । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व

काठमाडौं, असोज ३० ।  सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६

आम निर्वाचन २०७९ : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?

काठमाडौं, असोज ३० ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं , असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको

एनसीसी बैंकले साढे ३७ करोडको बोनस सेयर र ८५ करोडको नगद लाभांश दिने

काठमाडौं, असोज ३० ।  एनसीसी बैंकले सेयरधनीलाई बोनस तथा नगद लाभांश प्रस्ताव गरेको छ।बैंकले ३.३६६३ प्रतिशत बोनस र ७.६३३७ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो। शनिबार बसेको बैंक सञ्चालक

नवौं राष्ट्रिय खेलकुद : पोखरामा प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

काठमाडौं, असोज ३० । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं, असोज ३० ।  देशका विभिन्न स्थानबाट अवैध आगूऔषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल