
काँग्रेसका बागीले ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारवाही नहुने
काठमाडौं, असोज २७ । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन

पछिल्लो चौबिस घण्टामा १० जना मृत फेला
काठमाडौं, असोज २७ । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको बलरा नगरपालिका–८ बलुवाभारस्थित पोखरीमा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार

४ अंकले बढ्यो शेयर बजार , कारोबार रकममा पनि सुधार
काठमाडौं, असोज २७ । शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा

एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक
काठमाडौं, असोज २७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजकि गरेको कार्यतालिका अनुसार एसईई चैतको

भीम रावलले तत्काल एमाले नछाड्ने (पूर्णपाठ)
काठमाडौं, असोज २७ । एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् ।उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।

इरान प्रदर्शन : १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग
काठमाडौं, असोज २७ । । गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको

गच्छेदारदेखि गिरीसम्मका ९ जनाको उम्मेदवारी विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज २७ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले

ओलीप्रति आक्रामक रावल: आफ्नो राजनीति सिध्याउनकै लागि टिकट नदिइएको आरोप
काठमाडौं, असोज २७ । एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन्

प्रमुख दलका शीर्ष नेतालाई क–कसले दिंदैछन् चुनौती ?
काठमाडौं, असोज २७ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ ।यसका लागि माहोलले मुलुकलाई छपक्कै छोपी सकेको छ । दलहरूको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। मुख्य दल

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा !
काठमाडौं, असोज २७ ।माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । अब उक्त सेवामार्फत विदेश बाट यस बैंकको

निर्वाचन आयोगले भन्यो -आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही हुन्छ
काठमाडौं, असोज २७ । निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता

मुद्दा छिटो टुंगो लगाइदिन न्यायाधीशसमक्ष सन्दीपको आग्रह
काठमाडौं, असोज २७ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन्। बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सन्दीपले यस्तो आग्रह






