Jagaran News

१० जना किसानको जलेर मृत्यु, गएका थिए आगो निभाउन

काठमाडौं, असोज २६ । जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा आगलागी हुँदा १० किसानको जलेर मृत्यु भएको छ। मंगलबार आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको

पल शाहविरुद्ध मुद्दाको पेसी तेस्रोपटक पनि स्थगित

काठमाडौं, असोज २६ । नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका

अर्थमन्त्री शर्मा अमेरिकामा, किन गए ?

काठमाडौं, असोज २६ ।  अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वासिङटन डिसी आइपुगेका छन् । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी

काठमाडौं, असोज २६ ।  बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।साथै

जुम्लामा बाढी–पहिरोबाट एक सातामा १० जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौं, असोज २६ ।  एक साताबाट परेको अविरल वर्षाले जुम्लामा बाढीपहिराबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

गठबन्धसँग साँठगाँठ गरेर प्रभु शाहले षडयन्त्र गरे- शंखर पोखरेल

काठमाडौं, असोज २६ ।  एमाले महासचिव शंकर पोखरलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका छन् । रौतहट ३ मा पार्टीको उम्मेदवारको टिकट लगेर अन्तिममा

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

काठमाडौं, असोज २६ ।  देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहति सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा को कोबीच हुँदैछ भिडन्त ?

काठमाडौं, असोज २६ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा

उपत्यकामा बोतलको पानीको अधिकतम मूल्य १६, जारको ४७ रुपैयाँ

काठमाडौं, असोज २६ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल तथा जारमा बिक्री हुने पानीको अधिकक्तम खुद्रा मूल्य तोकेको छ । विभागले काठमाडौं उपत्यका भित्र र बाहिरको फरक मूल्य

विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, असोज २६ । पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन

काठमाडौं, असोज २६ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं, असोज २६ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद