
गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ लिएर फरार, पीडितले दिए उजुरी
काठमाडौँ , साउन १५ । गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ लिएर फरार भएका छन् । योसँगै बचतकर्ताहरूको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरूले सहकारी विभागमा

गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लाग्यो : अध्यक्ष नेपाल
काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी *(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । एकीकृत समाजवादी डोटीले आयोजना

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा
काठमाडौं, साउन १५ । ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको

एनआईसी एशिया बैंकमा क्यास डिपोजिट मेसिन सेवाको शुभारम्भ
काठमाडौं, साउन १५ । एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ गरेको छ। ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने
काठमाडौं, साउन १५ । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन्। ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न

पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने, के छन् मागहरु ?
काठमाडौं, साउन १५ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएका छन्। देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन्। उनीहरुले भाडा समायोजनका लागि आजसम्मको

अर्थमन्त्रीमा पुनः शर्मा नै नियुक्त हुँदै, साँझ शपथ ग्रहण
काठमाडौं , साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा देउवा र प्रचण्डबीच अर्थमन्त्रीमा जनार्दन
धौलागिरी लघुवित्तको आईपीओ साउन २४ गते खुल्ने , कति दिने आवेदन ?
काठमाडौँ , साउन १५ । पछिल्लो समय धमाधम आईपीओ आउने क्रम बढेको छ । यसैक्रममा धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन

साफ यू–२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने
काठमाडौं , भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दैछ । भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ

गठबन्धन दुई दिनको पाहुना हो, अदालत यसको लहलहैमा लाग्नुहुँदैन : अध्यक्ष ओली
काठमाडौं, साउन १५ । एमालेका अध्यक्ष केपी ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने बताएका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र एक नेताबीच दुई घन्टा छलफल भएको भन्दै एमाले

आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाए मात्र तालमेल हुन्छ: प्रचण्ड
काठमाडौँ, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताएका छन । शनिबार काठमाडौंमा

काठमाडौँको मुख्य चोकमा थुप्रियो फोहोर, स्थानीयले फाल्न दिएनन्
काठमडौं, साउन १४ । बाटो मर्मतको कारण साबिक बमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको सडकमा फोहर थुप्रिन थालेका छन्।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिक बमोजिम फोहर व्यवस्थापन






