Jagaran News

ओलीप्रति आक्रामक रावल: आफ्नो राजनीति सिध्याउनकै लागि टिकट नदिइएको आरोप

काठमाडौं, असोज २७ । एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन्

प्रमुख दलका शीर्ष नेतालाई क–कसले दिंदैछन् चुनौती ?

काठमाडौं, असोज २७ ।  आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ ।यसका लागि माहोलले मुलुकलाई छपक्कै छोपी सकेको छ । दलहरूको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। मुख्य दल

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा !

काठमाडौं, असोज २७ ।माछापुच्छ्रे  बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । अब उक्त सेवामार्फत विदेश बाट यस बैंकको

निर्वाचन आयोगले भन्यो -आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही हुन्छ

काठमाडौं, असोज २७ ।  निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता

मुद्दा छिटो टुंगो लगाइदिन न्यायाधीशसमक्ष सन्दीपको आग्रह

काठमाडौं, असोज २७ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन्। बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सन्दीपले यस्तो आग्रह

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसले शुक्रबारको लागि कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बिहीबार एक विज्ञप्ति जारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं , असोज २७ । । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला

राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षण गर्न नपाइने

काठमाडौं, असोज २७ ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट गरेको छ । विहिबार

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असोज २७ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि

नवौँ राष्टिय खेलकुद: गण्डकीमाथि एपीएफको सहज जित

काठमाडौं, असोज २७ ।  नवौँ राष्टिय खेलकुदमा गण्डकीमाथि एपीएफले सहज जित निकालेको छ । गण्डकी प्रदेशले दिएको २७ रनको झिनो लक्ष्य विभागीय एपीएफ प्रदेशले २.२ ओभरमा नै भेट्टाएको छ। नवौँ

दशैंको महिना असोजमा बैंक निक्षेप २५ अर्बले बढ्यो, साप्ताहिक निक्षेप भने ओरालोतर्फ

काठमाडौं, असोज २७ ।  दशैंको महिना असोज २१ सम्ममा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँले निक्षेप बढेको छ । असोज मसान्तमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर अहिले

सिभिल बैंकको पशुपतिक्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन