Jagaran News

 गण्डकी प्रदेशसभा सदस्यमा  दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, असोज २६ ।  राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध रुपमा प्रदेश सासंदमा निर्वाचित भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे सर्वसम्मत भएका हुन् । उनीविरूद्ध

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं, असोज २६ ।  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताएका छन्। आगामी मङ्सिर

सुनको मूल्य बढ्यो, चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असोज २६ । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार

आमनिर्वाचन २०७९: छानिए १ लाख १५ हजार म्यादी

काठमाडौं, असोज २६ ।  निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

काठमाडौं, असोज २६ ।  भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)

एक अर्ब ६० करोड भन्दा धेरैको आइपीओ आउँदै,  कुन-कुन कम्पनीको ?

काठमाडौं, असोज २७ ।  प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु पनि बढिरहेका छन् । नेपाल पूँजी बजारमा १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन हुने

आज कस्तो रहला मौसम? यस्तो छ तीन दिनको अनुमान

काठमाडौं, असोज २६ । मौसमविद् वरुण पौडेल नेपालबाट अहिले नै मनसुन बाहिरिई नसकेको बताउँछन्। ‘खासै ठूलो मौसमी गतिविधि सक्रिय छैन। दसैंको जस्तो ठूलो र लगातार झरी हुने सम्भावना हटेको छ।

काठमाडौमा चहलपहल बढ्न थाल्यो, पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिए

काठमाडौ., असोज २६ । दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण

काठमाडौं , असोज २६ । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, अरु के गर्यो निर्णय ?

काठमाडौं , असोज २५ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिविना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । सत्तागठबन्धनमा

कर्णालीमा मात्रै बाढीपहिरो परी ३३ को मृत्यु, २२ बेपत्ता

काठमाडौं, असोज २५ ।कर्णाली प्रदेशभरि बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभरि मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

डेंगुका बिरामीको संख्या ३४ हजार नजिक, ४४ जनाको मृत्यु

काठमाडौं, असोज २४ । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।