Jagaran News

‘यौनजन्य हिंसाका अपराधीलाई छुट दिनु हुँदैन’

  काठमाडौँ , साउन १२ । राष्ट्रिय सभाकी सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताएकी छन् । आज (बिहीबार) राष्ट्रिय सभाको दोस्रो बैठकमा विधेयक सम्बन्धी छलफलका क्रममा

कारागारहरु खुला स्थानमा सारिन्छ : गृहमन्त्री खाँण

  काठमाडौं , साउन १२ । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि

मुक्तिनाथ विकास बैंकद्धारा विश्व हिन्दु महासङ्घलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । सोही योजना अनुसार बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’

वीर अस्पतालले स्वास्थ्योपचारमा पुर्‍याएको योगदान अतुलनीय : प्रधानममन्त्री देउवा

काठमाडौँ , साउन १२ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालले स्थापनाकालदेखि हालसम्म मुलुकमा स्वास्थ्योपचारको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित

कांग्रेससँगै सहकार्य हुन्छ, एमालेसँग चुनावी तालमेलको सम्भावना सकियो : प्रचण्ड

काठमाडौँ , साउन १२ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका छन् । २०७४ को निर्वाचनमा गठबन्धन

भदौ १ देखि काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा लैजान नदिइने

काठमाडौँ , साउन १२ । बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन् । आज काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार

देशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौं , साउन १२ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रचण्ड आगामी साता जापान जाने, के छ भ्रमण कार्यक्रम ?

काठमाडौँ , साउन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ , साउन १२ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् परिणाम

काठमाडौं , साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज प्रकाशित गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक

नेपाल कुनै सैन्य गठबन्धनको घेराभित्र पर्न चाहँदैन : अध्यक्ष नेपाल

काठमाडौं , साउन ११ ।  सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनै सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध

शेयर बजारमा हरियाली, तीन अर्ब १६ करोडको कारोबार

काठमाडौं , साउन ११ ।  हिजो झण्डै ४५ अंकले घटेको शेयर बजारमा आज (बुधबार) भने हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २