Jagaran News

सेयरबजार ४४ अंकले घट्यो, ३ अर्बमाथिको कारोबार

काठमाडौं , साउन १० ।  सेयरबजारमा ४४ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से लगातार २ दिन बढेपछि तेस्रो दिन घटेर पुनः २ हजार विन्दुमा झरेको हो। सेन्सिटिभ

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दल आन्दोलित

काठमाडौं , साउन १० । विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट

एकै दिन ६३८ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ , साउन १० ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोराना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । पाँच हजार ५५ वटा नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण

झापाका तीन किशोरीले आत्महत्या गरेको पुष्टि

काठमाडौं, साउन १० ।  झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ। कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो। धरानस्थित

सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह

काठमाडौं, साउन १० । सभामुख अग्नि सापकोटाले संसद् बैठकमा सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले

कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौसम्म पेस गर्नुपर्ने (पत्रसहित)

कठमाडौं, साउन १० । सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौ महिनासम्म जानकारी गराउनुपर्ने भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले हरेक मन्त्रालय र निकायहरुलाई पत्र लेख्दै सम्पत्ति विवरण पेस गर्न भनेको हो।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ, साउन १० ।  चितवन, कपिलवस्तु, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको

पाँच दिनका लागि जापान भ्रमणमा जाँदै प्रचण्ड

काठमाडौँ, साउन १० । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिनका लागि जापान भ्रमणमा जाने भएका छन् । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा

भारतमै मंकीपक्स देखिइसक्यो, हाम्रो सरकार निन्द्रामै छ : एमाले

काठमाडौँ , साउन १० ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मंकीपक्सको प्रकोपबाट बच्न सरकारले के तयारी गरेको छ ? भन्दै गरेका छन् । उनले विश्व स्वास्थ्य

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं, साउन १० । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा मदन

भदौं १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा कडाइ गरिने

काठमाडौं । सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा नियन्त्रणका लागि

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन- गृहमन्त्री खाण

काठमाडौं , श्रावण ९  । गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका