
शेयर बजार सामान्य बढ्यो, कारोबार रकम कति ?
काठमाडौं, असोज १२ । शेयर बजार आज बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६

राप्रपा र रविन्द्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता , मिश्र बने वरिष्ठ उपाध्यक्ष
काठमाडौं , असोज १२ । राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको छ । काठमाडौँको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच

कांग्रेस मुख्यालयमा शेखर समूहको धर्ना, विवाद उत्कर्षमा
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसमा समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विवाद उत्कर्षमा पुगेको छ । निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना सुरु गरेको

क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?
काठमाडौं, असोज १२ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनको लागि ‘निर्वाचन आचारसंहिता, २०७९’ आजबाट लागू गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढी संक्रमित
काठमाडौं, असोज १२ । डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको

आईपीओ निष्कासन गर्न ३ कम्पनीले दिए बोर्डमा आवेदन
काठमाडौं, असोज १२ । ३ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दुई हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासन गर्न

सर्वोच्च अदालत दशैँमा ११ देखि ३ बजेसम्म खुल्ने
काठमाडौं, असोज १२ । सर्वोच्च अदालत बडा दशैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला हुने भएकाे छ। दशैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज

छुट्टाछुट्टै सवारी दुर्घटनामा परि १० जनाको मृत्यु
काठमाडौं, असोज १२ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा

सुनको मूल्य बढ्यो, चाँदीको घटयो
काठमाडौं, असोज १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य

मैत्रीपूर्ण खेलमा मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित
काठमाडौं, असोज १२ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० ले अगाडी

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै
काठमाडौं, असोज १२ । विवेकशील साझाबाट राजिनामा दिनुभएका रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुहुने भएको छ । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह

आजदेखि निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?
काठमाडौं, असोज १२ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको आचारसंहिता आज देखि लागू भएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री

