Jagaran News

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा

काठमाडौं , असोज ११ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेका छन् । वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि

सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

काठमाडौं, असोज ११ ।  दसैँ सुरु भए पनि सुदूरपश्चिममा सुपथ मूल्य पसल आएका छैनन् । सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल

गठबन्धन बैठक- तीन घण्टादेखि २० प्रतिशत सिट बाँडफाँटको प्रयास

काठमाडौं , असोज ११ । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास

नौ अभिनेत्रीलाई तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान

काठमाडौं, असोज ११ ।  ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन्। काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ

मंसिर ४ मा देशभर १० हजार ८९१ मतदानस्थल, कहाँ-कहाँ ? (सूचीसहित)

काठमाडौं, असोज ११ । निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ । आयोगले सोमबार एक सूचना जारी

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

काठमाडौं, असोज ११ ।  निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं , असोज ११ । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले सुनको मूल्य तोलामा

उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरले थाल्यो बजार अनुगमन

काठमाडौं , असोज ११ । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) बाट चाडपर्वलक्षित बजार अनुगमन थालेको छ । महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो । मंगलबार प्रदर्शनी मार्ग,

आजबाट खसी-बोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर लगाएको मात्र किन्न आग्रह

काठमाडौं , असोज ११ । दशैं नजिकिएसँगै सरकारले खसी बोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, सेयर पाउने भाग्यमानी कति ?

काठमाडौं, असोज ११ । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको

डोटीमा प्रेम आलेलाई टिकट दिनु पुच्छरले शरीर हल्लाए जस्तै हो : पुष्पकुमार शाही

काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले डोटीमा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै शाहीले नौ पालिका रहेको डोटीमा सात पालिका प्रमुख र

मुटुमा डोटीको विकास बोकेको छु : कांग्रेस नेता आनन्द विष्ट (अन्तर्वार्ता)

काठमाडौ., असोज ११ ।  कांग्रेस डोटीको राजनीतिमा आनन्द विष्ट प्रभावशाली मानिन्छन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत हुन्। उनको नेपालमा मात्रै नभएर अमेरिकालगायत विदेशी मुलुकसँग