
आज दशैंको दोस्रो दिन: भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै
काठमाडौं, असोज ११ । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने

उम्मेदवारको खर्च सीमाबारे आयोगले आज दलहरूसँग छलफल गर्दै
काठमाडौं , असोज ११ । निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे आज (मंगलबार) राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभामा

७६ जिल्लामा पुग्यो डेंगु : बिरामीको संख्या २५ हजार पुग्यो, ३२ जनाको मृत्यु
काठमाडौं , असोज ११ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १

भयाभय बन्दै डेंगु : मृत्तकको संख्या ३२ पुग्यो, एकैदिन १ हजारभन्दा बढी संक्रमित
काठमाडौं , असोज १० । मुलुकभर देखिएको डेंगुको प्रकोपले महामारीको रुप लिन थालको छ। सोही क्रममा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म

राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन : सभामुख सापकोटा
काठमाडौँ , असोज १० । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने बताएका छन् । आज (सोमबार) सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य-मुख्य पर्यटकीयस्थलहरूको

दसैँमा घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढ्यो, २० लाखले काठमाडौँ उपत्यका छोड्ने
काठमाडौँ , असोज १० । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५०

म प्रधानमन्त्रीको रेसमा छैन, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता: प्रचण्ड
काठमडौं, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र

आर्थिक अवस्था बारे अध्ययन गर्न मन्त्रालयले बनायो सुझाव समिति, समितिमा को को छन् ?
काठमाडौं , असोज १० । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायीक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन सुझाव समिति गठन गरेका

७६ जिल्लामा पुग्यो डेंगु: करिब २५ हजार संक्रमित, नियन्त्रणमा सरकार उदासिन
काठमाडौं , असोज १० । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गते

नारायणगढ-मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, १०९ घण्टा अवरुद्ध
काठमाडौं, असोज १० । पानी पर्नासाथ नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्षेनी पहिरोले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई

चाडपर्व लक्षित आजबाट ‘रुट परमिट’ खुला, यात्रुलाई घर जान र फर्कन सजिलो हुने
काठमाडौं, असोज १० । दसैंका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।दसैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि

सन्दीप लामिछानेले भने– अस्वस्थ छु, चाँडै नेपाल फर्केर कानुनी लडाइँ लड्छु
काठमाडौं, असोज १० । नाबालिकामाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। आइतबार राति फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूविरुद्ध झूठा र

