Jagaran News

शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे, १ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, असोज ९ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं- लिङ्देन

काठमाडौं, असोज ९ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको

व्यवस्था बदल्यौं, अब जनताको अवस्था बदल्छौं : प्रचण्ड

काठमाडौं, असोज ९ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ध्येय जनताको अवस्था बदल्ने रहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र

नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौं, असोज ९ ।  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब

कुमारी क्यापिटल र आराभा नेपाल बीच ‘वे टु लिस्टिङ्ग’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौ, असोज ९ ।  कुमारी क्यापिटल  लिमिटेड र आराभा नेपाल बीच ‘वे टु लिस्टिङ्ग’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक

सर्वोच्चले राष्ट्रपतिसँग माग्यो लिखित जवाफः विधेयक किन प्रमाणीकरण नगरेको ?

काठमाडौं, असोज ९ । संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको बारे सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश हरि फूयाँलको

समायोजित सेनाको मागप्रति सकारात्मक छु: प्रचण्ड

काठमाडौं, असोज ९ ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्। आइतबार अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु

काठमाडौं, असोज ९ ।  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा९१ प ५४०३ नम्बरको

डेङ्गु लागिहाले के गर्ने ?

काठमाडौं, असोज ९ ।  डेङ्गुकाे प्रकाेप बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअुनसार झन्डै डेढ दर्जनकाे डेङ्गु संक्रमणकै कारण मृत्यु भइसकेकाे छ भने हजाराैँ संक्रमित छन् । खासगरी काठमाडाैँ उपत्यका

वरिष्ठ नेता पौडेल भन्छन् – एकपटक देशको नेतृत्व गर्ने इच्छा छ

काठमाडौं, असोज ९ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले

आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य, लगाइयो यस्तो कडा नियम

काठमाडौं , असोज ९ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी

राष्ट्रपतिविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै, पेसी हरि फुयालको इजलासमा

काठमाडौं, असोज ९ । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ। न्यायाधीश फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध