Jagaran News

आज प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं ,  असोज ९ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल

संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा बेखाज् पार्टी प्यालेस,बागडोल ललितपूरमा शनिवार सम्पन्न भएको छ । सो कायक्रमको प्रमुख अतिथी बागमती प्रदेशका पूर्व मन्त्री अष्ट लक्ष्मी शाक्य द्घारा उट्घाटन

नेपाल टेलिकमको मज्जाको दसैँ अफर

काठमाडौं , असोज ९ ।  नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा  आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर (Dashain Offer) उपलब्ध गराउने भएको छ

राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं , असोज ९ ।  नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल

यस्तो छ कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची (सूचीसहित)

काठमाडौं , असोज ९ । नेपाली कांग्रेसले कांग्रेस समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । जसमा विमलेन्द्र निधिदेखि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समेत नाम समाविष्ट

डेंगु संक्रमण उच्च बिन्दुमा : संक्रमित २२ हजार नाघ्दा २९ को मृत्यु

काठमाडौं, असोज ९ । कोरोना महामारी जस्तै अहिले डेंगु संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् ।

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेशसभाबारे छलफल थालिने

काठमाडौं, असोज ९ । आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो। शनिवार बसेको गठबन्धनको

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग्, आज दलहरूसँग छलफल गर्दै

काठमाडौं , असोज ९ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं , असोज ९ । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक

कोरोनाका जटिल संक्रमित घट्दै, अब १० जना मात्रै आईसीयूमा

काठमाडौं , असोज ७ । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४० जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३५ र ललितपुरमा पाँचजना संक्रमित थपिएका हुन् ।थपिने संक्रमितको संख्या घटेसँगै

अख्तियारले दर्ता गर्‍यो  एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, असोज ७ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता

सिट बार्गेनिङ गर्न प्रचण्ड, नेपाल र यादवको मोर्चाबन्दी !

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । केहि सिटमा सहमति भएपनि महत्वपूर्ण निर्वाचन क्षेत्रहरुमा दुई वा दुईभन्दा बढी दलको दाबी कायमै रहेपछि सिट बाँडफाँट मिलन सकिरहेको