Jagaran News

सिभिल बैंकको खुद नाफा ४१ करोड ५० लाख

काठमाडौं, कार्तिक ८ ।  सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद

एमालेको चुनावी सभा दार्चुलाबाट, एकै दिन तीन जिल्लामा आमसभा

काठमाडौं, कार्तिक ८ ।  आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट

२० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो

काठमाडौं, कार्तिक ८ ।  पहिराको कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत १९ देखि २४ असोजसम्म परेको अविरल वर्षा, बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातीदेखि सञ्चालनमा आएको

गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, कार्तिक ८ ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य

प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन

काठमाडौं, कार्तिक ८ ।  निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री

क-कसले पाउनेछन् लाइनमै नबसी मतदान गर्न ?

काठमाडौं , कार्तिक ८  । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ । आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री,

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

काठमाडौं, कार्तिक ८ ।  घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर

लक्ष्मीपूजाको दिन ३८० मेगावाट विद्युत भारत निर्यात

काठमाडौं, कार्तिक ८ ।  यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मी पुजाको दिन भारतलाई ३८०

अहिलेसम्म १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

काठमाडौं, कार्तिक ८ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९०

चुनाव प्रचारमा सरकारी सुविधा प्रयोग गरेकोमा निर्वाचन आयोगले उठायो प्रश्न

काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरूले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन

यमपञ्चकको चौंथो दिन : आज गाई पूजा

काठमाडौं , कार्तिक ८ ।  कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने, स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट

काठमाडौं , कार्तिक ८ ।  कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले