Jagaran News

गठबन्धन बनाउने पक्षमा छैनौँ : ईश्वर पोखरेल

काठमाडौ.,साउन ३ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी गठबन्धन बनाउने पक्षमा नरहेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एमाले तत्कालै चुनावी प्रयोजनका

न्यायाधीश-वकिल २ करोड अफर प्रकरण : वकिल पोखरेललाई परिषद्ले माग्यो सातदिने स्पष्टीकरण

काठमाडौं,साउन ३ ।  अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले सातदिने स्पष्टीकरण सोधेको छ। पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड रुपैयाँको अफरसहित सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज

काठमाडौं महानगरपालिकाले ल्यायो ३ वटा दमकल

काठमाडौं , साउन ३ ।   काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर

प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी, तीन समिति गठन

  काठमाडौं, साउन ३ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय

फेरि बढ्दै कोरोना संक्रमण, अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन

काठमाडौं साउन ३ । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

काठमाडौंमा आजदेखि १८ बर्षमाथिकालाई कोरोनाको ‘बुस्टर डोज’

काठमाडौँ साउन ३ ।  काठमाडौँमा आज (मंगलबार) देखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर) खोप दिइँदै छ । काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको

सोमबार देशभरका शिवालयमा तथा मन्दिरहरुमा भक्तजनहरुको भीड

काठमाडौ., २ साउन । आज साउनको पहिलो सोमबार देशभरका शिवालयमा तथा मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ। आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो। रातो पहेलो

सर्वोच्चको आदेश : कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्न दिनू

काठमाडौं, साउन १ ।  सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न दिन आदेश दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा सर्वोच्चले गत बिहीबार उनीहरुको मतदान गर्न

उपसभामुख भूसालले लिइन् शपथ

काठमाडौं, साउन १ । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। गौतम

मुक्तिनाथ विकास बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

काठमाडौँ, साउन १ ।   मुक्तिनाथ विकास बैंकले पोखरा नगरपालिका–३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने ५ हजार लिटरको एक थान पोलिथिक टङकीका खरिद गर्नका लागि ५५ हजार

सानिमाले ल्यायो सबै खाताहरुमा मासिक ब्याज र बम्पर धमाका योजना

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ। बैंकले नेपाली तथा विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड,

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

काठमाडौं, साउन १ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। आइतवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक