इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी
काठमाडौं, मंसिर ११ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्।
सुरुदेखि नै पछि परिरहेका खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्।
तर यसको अन्तिम मतपरिणामको विवरण निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेको छैन।






















प्रतिक्रिया दिनुहोस्