काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद को को छन् ? सुचिसहित हेर्नुहोस्
काठमाडौं, मंसिर १८ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रत्यक्षतर्फको अब एक स्थानको नतिजा आउन बाँकी रहेको छ ।
अहिले दोलखाको मत गणना जारी रहेको छ भने अन्य १६४ स्थानको नतिजा आइसकेको छ ।
प्रत्यक्षतर्फ काँग्रेसले ५७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको छ । त्यस्तै एमालेले अहिलेसम्म ४४ सिट जितेको छ भने दोलखामा एमालेका उम्मेदवार अगाडी रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् ।
यी हुन् नेपाली काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद:
१- योगेश गौचन (मुस्ताङ)
२- टेकबहादुर गुरूङ (मनाङ)
३- प्रकाशमान सिंह (काठमाडौं-१)
४- सन्तोष चालिसे (काठमाडौं-३)
५- गगन थापा (काठमाडौं-४)
६- प्रदीप पौडेल (काठमाडौं-५)
७- राजन केसी (काठमाडौं-१०)
८- शंकर भण्डारी (तनहुँ-२)
९- हृदयराम थानी (सुर्खेत-२)
१०- उदयशमशेर राणा (ललितपुर-१)
११- रमेश रिजाल (पर्सा-४)
१२- शेरबहादुर देउवा (डडेल्धुरा)
१३- मोहन आचार्य (रसुवा)
१४- रामहरि खतिवडा (ओखलढुंगा)
१५- विश्वप्रकाश शर्मा (झापा-१)
१६- अजयकुमार चौरसिया (पर्सा-२)
१७- पुष्पबहादुर शाह (अछाम-२)
१८- रमेश लेखक- (कञ्चनपुर- ३)
१९- दिलेन्द्र बडू (दार्चुला)
२०- वीरबहादुर बलायर (कैलाली-४)
२१- राजेन्द्र बजगाई (गोरखा-१)
२२- खमबहादुर गर्बुजा (म्याग्दी)
२३- दुर्लभ थापा (भक्तपुर-२)
२४- दिक्पालकुमार शाही (दैलेख-२)
२५- एनपी साउद (कंचनपुर-३)
२६- श्यामकुमार घिमिरे (सिन्धुली-१)
२७- रामचन्द्र पौडेल (तनहुँ-१)
२८- किशोरसिंह राठोर (बाँके-३)
२९- डा. शशांक कोइराला (नवलपरासी पूर्व- १)
३०- देवप्रसाद तिमलसेना (रौतहट-४)
३१- रामनाथ अधिकारी (धादिङ-२)
३२- दिनेशकुमार यादव (सप्तरी-३)
३३- विष्णुकुमार कार्की (नवलपरासी पुर्व-२)
३४- पूर्णबहादुर खड्का (सुर्खेत-१)
३५- संजय गौतम (बर्दिया-१)
३६- दिपक गिरी (दाङ-३)
३७- बिनोद चौधरी (नवलपरासी पश्चिम-१)
३८- रामकृष्ण यादव (धनुषा-२)
३९- डा. शेखर कोइराला (मोरङ-६)
४०- डिल्लीराज पन्त (कैलाली-५)
४१- सुनिलकुमार शर्मा (मोरङ-३)
४२- दिपक खड्का (संखुवासभा-१)
४३- मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक-२)
४४- चन्द्र भण्डारी (गुल्मी-१)
४५- राजु थापा (स्याङ्जा-१)
४६- सीता गुरुङ (तेह्रथुम)
४७- सुरेन्द्र आचार्य (कपिलवस्तु-२)
४८- अर्जुननरसिंह केसी (नुवाकोट-२)
४९- तेजुलाल चौधरी (सप्तरी-४)
५०- ऐनबहादुर शाही (मुगु)
५१- महेन्द्र कुमार राय (महोत्तरी-४)
५२- डिग बहादुर लिम्बु (मोरङ-१)
५३- पूर्णबहादुर तामाङ (रामेछाप)
५४- डा. नारायण खड्का (उदयपुर-१)
५५- ज्ञानेन्द्र बहादुर कार्की (सुनसरी-४)
५६- धनराज गुरुङ (स्याङ्जा-२)
५७- बद्री पाण्डे (बाजुरा)















प्रतिक्रिया दिनुहोस्