
तिहारको चौंथो दिन : आज गोवर्द्धन, बलि, गोरु र हली पूजा
काठमाडौं , कार्तिक ९ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत

तिहारमा देशभरको मौसम सफा रहने,चिसो क्रमिकरूपमा बढ्दै
काठमाडौं , कार्तिक ८ । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो। असोज १८ गतेदेखि झण्डै डेढसाता

चाडपर्वमा कसरी गर्ने खर्च व्यवस्थापन?
काठमाडौं , कार्तिक ८ । चाडपर्वको समयमा विभिन्न शीर्षकमा खर्च हुन्छ। चाडपर्वको समयमा खर्चको व्यवस्थापन गर्नु निकै कठिन हुन्छ। कहिलेकाहीँ आफूले अनुमान गरेको खर्चले नधान्ने अवस्था पनि आउँछ।त्यसैले चाडपर्वको समयमा

नेपाली फूलले धानेन माग, भारतबाट तीन लाख माला आयात
काठमाडौं , कार्तिक ८ । तिहारका लागि भारतबाट तीन लाख माला आयात भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार यस वर्षको तिहारका लागि अपुग तीन लाख माला आयात भएको हो

सिभिल बैंकको खुद नाफा ४१ करोड ५० लाख
काठमाडौं, कार्तिक ८ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद

एमालेको चुनावी सभा दार्चुलाबाट, एकै दिन तीन जिल्लामा आमसभा
काठमाडौं, कार्तिक ८ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रव्यापी चुनावी अभियानको तय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट

२० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो
काठमाडौं, कार्तिक ८ । पहिराको कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत १९ देखि २४ असोजसम्म परेको अविरल वर्षा, बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातीदेखि सञ्चालनमा आएको

गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं, कार्तिक ८ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य

प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि रोक्न सातवटै प्रदेश सरकारलाई आयोगको निर्देशन
काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री

क-कसले पाउनेछन् लाइनमै नबसी मतदान गर्न ?
काठमाडौं , कार्तिक ८ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ । आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री,

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति
काठमाडौं, कार्तिक ८ । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर

लक्ष्मीपूजाको दिन ३८० मेगावाट विद्युत भारत निर्यात
काठमाडौं, कार्तिक ८ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मी पुजाको दिन भारतलाई ३८०

