
अहिलेसम्म १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ
काठमाडौं, कार्तिक ८ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९०

चुनाव प्रचारमा सरकारी सुविधा प्रयोग गरेकोमा निर्वाचन आयोगले उठायो प्रश्न
काठमाडौं, कार्तिक ८ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरूले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ । सोमबार बसेको निर्वाचन

यमपञ्चकको चौंथो दिन : आज गाई पूजा
काठमाडौं , कार्तिक ८ । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने, स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट
काठमाडौं , कार्तिक ८ । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले

सत्ता गठबन्धनका दलले एकापसमा मतदान गर्न आनाकानी गर्न हुँदैन : प्रचण्ड
काठमाडौं , कार्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता

उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
काठमाडौ । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष, सर्वश्री आनी भिमसुवा गुरुङ धर्मसेवी विशेष सम्मान–२०७९ द्वारा सम्मानित हुनुभएको छ । शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान

लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन: डा बाबुराम भट्टराई
काठमाडौँ , कार्तिक ७ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन

नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिना उपराष्ट्रपतिद्धारा सम्मानित
काठमाडौँ, ७ कात्तिक । नेपाल राष्ट्र बैँककी डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई सम्मान गरिएको छ । फोकस नेपाल संस्था शुभ दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहद सांस्कृतिक कार्यक्रम तथा

नेपाल टेलिकमले ग्रुप एसएमएसको सेवा सुरु गर्दै
काठमाडौं, कार्तिक ७ । नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की
काठमाडौं, कार्तिक ७ । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका

देशको व्यवस्था बदलिए पनि अवस्था बदलिएन: रामचन्द्र पौडेल
काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्नका लागि सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्। सत्ता गठबन्धनले काठमाडौंमा

कांग्रेसको घोषणापत्र रोकियो , अब तिहारपछि सार्वजनिक गरिने
काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसको घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक हुने भएको छ। छपाइ नसकिएकाले आगामी मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक हुन ढिलाइ भएको हो। यसअघि कांग्रेसले सोमबार

