
देश गम्भीर मोडमा उभिएको छ , त्यसैले गठबन्धनलाई जिताउ: प्रधानमन्त्री देउवा
काठमाडौं , कार्तिक ६ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरिएको सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई

दोहोरो अंकले बढ्यो आज शेयर बजार
काठमाडौं, कार्तिक ६ । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको किन बढ्यो चासो?
काठमाडौं, कार्तिक ६ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ। आइकाओले यसै वर्ष नेपालमा

टेलिकमले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’
काठमाडौं, कार्तिक ६ । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरू तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं, कार्तिक ६ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको ज्यान गएको छ। दार्चुला, शैल्यशिखर नगरपालिका-६ चौलानीमा सु.प्र.प.०२ ००१ त १४६७ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल

प्रचण्ड भन्छन्- सत्ता गठबन्धनले चुनाव नजिते देश दुर्घटनामा पर्छ
काठमाडौं, कार्तिक ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको चुनावमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने दाबी गरेका छन्। आइतबार धनगढीमा आयोजित सत्ता गठबन्धनको कार्यकर्ता

मतपत्रको पृष्ठभूमि रङ सेतो हुने, प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ
काठमाडौं , कार्तिक ६ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ

सानिमा बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?
काठमाडौं, कार्तिक ६ । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक ४

उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जनालाई निर्वाचन आयोगकाे ५० हजार पुरस्कार
काठमाडौं, कार्तिक ६ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार,

आम निर्वाचन : कांग्रेसका २ सय ६६ नेता चुनावी मैदानमा (सूचीसहित)
काठमाडौ., कार्तिक ६ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तासीन नेपाली कांग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन
काठमाडौं, कार्तिक ६ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार राष्ट्रिय प्रहरी

जिनपिङ तेस्रो पटक बने चीनको राष्ट्रपति !
काठमाडौँ , कार्तिक ६ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएसँगै उनी तेस्रो पटक चीनको राष्ट्रपति बनेका हुन्

