Jagaran News

आइएमईको उत्सव अफर, सातौँ हप्ताको नतिजा घोषणा

काठमाडाैँ , कार्तिक ४ ।  दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी

शीर्ष नेता भन्छनः गठबन्धनलाई हार्ने छुट छैन

काठमाडौं, कार्तिक ४ । सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले यस्तो बताएका

निर्वाचन हुन एक महिना बाँकी

काठमाडौं, कार्तिक ४ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक

बैंककाे ब्याजदर घटाइदिन भन्दै गृहमन्त्रीसँग उद्योगी व्यवसायीकाे माग

काठमाडौं, कार्तिक ४ ।  रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको तथा व्यवसायीलाई धरपक्कड गरिरहेकाे भन्दै सडक आन्दोलनमा उत्रिएका

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, कार्तिक ४ ।  सिटिजन्स बैंक इन्टरनेसनलको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले ९ प्रतिशत लाभांश पारित

मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी

काठमाडौं, कार्तिक ४ ।  मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै

तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा, २७ स्वतन्त्र उम्मेदवार

काठमाडौं, कार्तिक ४ ।  आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ–५

आकाशियो महँगी, ८.६४ प्रतिशत पुग्यो मूल्यवृद्धि

काठमाडौं, कार्तिक ४ ।  पछिल्लो समय नेपालमा महँगी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो ।

‘स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो,कारबाही गर्नुपर्दा भूकम्प पो आउने हो कि ’ ?

काठमाडौं, कार्तिक ४ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइएको बताएका छन्। शुक्रबार विराटनगरमा प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन गर्दै उनले राजनीतिक दलका नेताहरूले आफैँले

रेमिट्यान्स झन्डै २० प्रतिशतले बढ्याे, विदेश जाने पनि बढे

काठमाण्डाै, कात्तिक ४  – चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार

इन्डिजलाई हराउँदै आयरल्यान्ड टी–२० विश्व कपको सुपर १२ मा

काठमाडौं, कार्तिक ४ । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । आज शुक्रवार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर

मैले र प्रचण्डले बनाएकाे धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

काठमाडौं, कार्तिक ४ ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान