
अबदेखि नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकाले सच्याउन पाउने (हेर्नुहोस् विज्ञप्ति)
काठमाडौं, साउन २३ । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता जारी नगर्ने भएको छ । आज गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर अपमानजनक शब्दको प्रयोग गरेर नागरिकता जारी

इजराइल भिडन्तमा ५१ जनाको मृत्यु, केही बालबालिकाको समेत
ठमाडौं, साउन २३ । इजराइल भिडन्तमा ५१ जनाको ज्यान गएको छ । इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ ज्ननाको मृत्यु भएको दाबी गरिएको

आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं, साउन २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्। २८ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक !
काठमाडौं, साउन २३ । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् ।

राष्ट्रिय सभा वैठक : पेट्रोलको भाउ, काठमाडौंको फोहोरदेखि मिटर व्याजसम्मको उठयो कुरा
काठमाडौं, साउन २३ । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा

काँग्रेसले २२ दिने चुनावी अभियान चलाउने
काठमाडौं , साउन २२ । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न

बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुन्छः अर्थमन्त्री शर्मा
काठमाडौं, साउन २३ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणाविपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा

धौलागिरी लघुवित्तको आईपीओ मंगलवारदेखि निष्कासन हुने
काठमाडौं, साउन २३ ।धौलागिरी लघुवित्त वित्तीय संस्थाले मंगलवार अर्थात् साउन २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट भोली , भाग्यमानीले मात्रै पाउने
काठमाडौं, साउन २३ । सयपत्री हाइड्रोपावरको आइपीओ भोली बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार मंगलबार भोली बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

शेयर बजार झन्डै १८ अङ्कले घट्यो, २ अर्ब ८५ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन २३ । सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ। हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७

कोरोना अपडेट : थप ९३४ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु
काठमाडौ , साउन २३ । देशभर पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५३५१ जनामा परीक्षण गर्दा

सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन
काठमाडौं, साउन २३ । संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको






