एकीकृत समाजवादी दलको नेतामा माधव नेपाल

काठमाडौं, पुस ४ । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

दलको उप-नेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र प्रमुख सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्