Jagaran News

नेपाल–भारत संयुक्त सैन्य अभ्यास रुपन्देहीमा शुरु

काठमाडौं, पुस १ ।  नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास शुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिइएको उक्त सैन्य अभ्यास रुपन्देहीको सालझुण्डीमा आज (शुक्रबार) बाट शुरु भएको हो । नेपाली

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं, पुस १ । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल

देशभर चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह

काठमाडौँ , पुस १।काठमाडौं लगाएत देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । विभागले

सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट उडान शुरु

काठमाडौं , पुस १ ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर–७२ जहाजबाट आजदेखि नियमित उडान शुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत्

सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौं , पुस १ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ

नयाँ सरकार बन्ने तीन विकल्प

काठमाडौं, पुस १ ।  निर्वाचनको अन्तिम परिणाम आइसकेपछि अब सरकार निर्माणको प्रक्रिया शुरु हुने भएको छ । निर्वाचन आयोगले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम बुझाएपछि अब सरकार निर्माणको

कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया ३ पुसपछि मात्रै

काठमाडौं, पुस १ । सत्तारुढ नेपाली कांग्रेसले ३ पुसपछि मात्रै संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुको गृहकार्य तीब्र

काठमाडौं, पुस १ ।  नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो

प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

काठमाडौं, पुस १ । माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री

धनगढीमा प्लास्टिक निषेध, व्यवसायी विकल्प खोज्दै

काठमाडौं, पुस १ । धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन्। नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान

लामोदुरीमा दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा

काठमाडौं, पुस १ ।  लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल

समृद्धि फाइनान्सद्धारा जनकपुरको बृद्धा आश्रममा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गरेको हो ।