
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ

पेट्रोलियम आयातबाट सरकारलाई १४ अर्ब राजस्व
काठमाडौं, असोज ३० । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६

आम निर्वाचन २०७९ : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?
काठमाडौं, असोज ३० । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
काठमाडौं , असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको

एनसीसी बैंकले साढे ३७ करोडको बोनस सेयर र ८५ करोडको नगद लाभांश दिने
काठमाडौं, असोज ३० । एनसीसी बैंकले सेयरधनीलाई बोनस तथा नगद लाभांश प्रस्ताव गरेको छ।बैंकले ३.३६६३ प्रतिशत बोनस र ७.६३३७ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो। शनिबार बसेको बैंक सञ्चालक

नवौं राष्ट्रिय खेलकुद : पोखरामा प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु
काठमाडौं, असोज ३० । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं, असोज ३० । देशका विभिन्न स्थानबाट अवैध आगूऔषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल

शताब्दी पुरूष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकमा, यस्तो छ अन्तिम श्रद्धाञ्जलीको तालिका
काठमाडौं, असोज ३० । संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकमा राखिएको छ । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिका

प्रेरणाका पुञ्ज शताब्दी पुरुष
काठमाडौं, असोज ३० । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याएका छन्। उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक,

युवा ढुङ्गेद्वारा आफ्ना चुनावी एजेण्डा सार्वजनिक
काठमाडौ ।आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र मनोनयन

नवौँ राष्ट्रिय खेलकुद : करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण
काठमाडौं, असोज ३० । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई

जोशीको निधनप्रति शीर्ष नेताद्धारा दुःख ब्यक्त, कसले के भने ?
काठमाडौं , असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले






