
प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत
काठमाडौँ , माघ ५ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ। बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका देवराज घिमिरेलाई

फरार सांसदबारे प्रश्न उठेपछि गृहमन्त्रीले भने – विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्दैनौँ
काठमाडौँ , माघ ५ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् । बिहीबार संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग

संसद्को रोष्टमबाटै कांग्रेसले माग्यो राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने दाबी
काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय
काठमाडौं, माघ ५ । १७ वर्षीया श्रीमतीको टाउको काट्ने एक व्यक्तिलाई इरानको न्यायपालिकाले आठ वर्षको जेल सजाय सुनाएको छ। गत वर्ष तथाकथित “अनर किलिंग“ पछि अहवाजमा मोनाको काटिएको टाउको बोकेको

थानेश्वर गौतमको ‘जिउने चाहना’ सार्वजनिक (भिडियोसहित )
काठमाडौं, ५ माघ । डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द शृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

माघ १३ देखि नयाँ आइपीओ सार्वजनिक हुने
काठमाडौं, माघ ५ । काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता

सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, माघ ५ । नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा आज (बिहीबार) बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका

विमानस्थलमा मन्त्री किराँतीको अनुगमन, भने- शौचालयमा राम्रो गीत बजाउनू, सेनेटरीप्याड राख्नू
काठमाडौं, माघ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । उनले बिहीबार बिहान विमानस्थलको अनुगमन गरेका हुन् । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरकाअनसार

प्रतिनिधिसभाको बैठक सुरु, सभामुखको निर्वाचन हुँदै
काठमाडौं, माघ ५ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो । आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट

प्रधानमन्त्रीले भेटे यतीको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई
काठमाडौं, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवार र आफन्तसँग भेटेका छन् । आज (बिहीबार) बिहान

आगो ताप्ने क्रममा जलेर ८० वर्षीया वृद्धाको मृत्यु
काठमाडौं, माघ ५ । विराटनगरमा आज आगो ताप्ने क्रममा जलेर एक वृद्वाको मृत्यु भएको छ। विराटनगर–१० स्थित लालीगुँरास चोककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो।

प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, कसरी हुदैछ निर्वाचन ?
काठमाडौं, माघ ५ । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजे बस्दैछ। बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि





















