Jagaran News

ओलीको भनाइ -एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुनेछ

काठमाडौँ, कार्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीले बुधबार

चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै होः प्रवक्ता महत

काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ- गृहमन्त्री खाण

काठमाडौं, कार्तिक १६ ।  गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने , “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र

प्रधानमन्त्री र मन्त्रीहरूले सरकारी खर्चमा चुनाव प्रचार गर्न नपाउने

काठमाडौं, कार्तिक १६ ।  नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९

एमालेको घोषणापत्र ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर

काठमाडौं, कार्तिक १६ ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन्

संविधानको रक्षा गर्न गठबन्धन- डा शेखर कोइराला

काठमाडौं, कार्तिक १६ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बतएका छन् ।

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, कार्तिक १६ ।  बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३

ओलीको कारण एमाले त्यागेँ- घनश्याम भुसाल

काठमाडौं, कार्तिक १६ ।  घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेकाे बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष

आगामी निर्वाचन : पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं, कार्तिक १६ ।  काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा

जब बुद्ध एयरको जहाज एकजना यात्रु बोकेर उड्यो…

काठमाडौं, कार्तिक १६ ।  ७२ जना यात्रु बोक्ने बुद्ध एयरको जहाज एक जना यात्रु लिएर विराटनगर पुगेको छ। काठमाडौंबाट बेलुका ८ बजे उडान भरेको यू ४ ७१७ को जहाजमा व्यवसायी

निर्वाचन प्रचार सामग्रीमा सीमा निर्धारण, १० भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने

काठमाडौं, कर्तिक १६ । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश

प्रदेश-प्रतिनिधिसभा निर्वाचनः चार मतपत्र, चारवटै मतपेटिका

काठमाडौं, कार्तिक १६ ।  मंसिर  ४  मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ