
मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव
काठमाडौं, पुस १९ ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार

सचिवहरुलाई प्रधानमन्त्रीको ३० बुँदे निर्देशन : के छ निर्देशनमा ? (पूर्णपाठ)
काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका सचिवहरूलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त बनाउने विषयमा विभिन्न ३० बुँदे निर्देशन दिएका छन् । आज (मंगलबार) सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग

गण्डकको समस्या वारे दिर्घकालीन रुपमा समाधान गर्न साँसद चौधरीद्धारा पहल
नवलपरासी, १९ पुस । नवलपरासीमा गण्डक नहरमा देखिएको समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सांसद विनोद चौधरीले पहल अघि बढाउनुभएको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल
काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व

सुनको मूल्य यो वर्षकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, पुस १९ । सुनको मूल्यले आज यो वर्षकै उच्च मूल्य कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई

यातायात कार्यालयमा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन, गलत काम गरे तत्काल कारबाही गर्ने चेतावनी
काठमाडौं, पुस १९ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो

भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंक लि.को क्यु. आर. कोड सेवा सञ्चालनमा
काठमाडौं, पुसु १९ । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ

विदेशबाट ल्याएको मोबाइल जफत गर्नेमाथि कारबाही अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्। सोमबार विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएको मोबाइल त्रिभुवन

नबिल बैंक र मिडास एजुकेशनबीच संझौता
काठमाडौं , पुस १९ । नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्

पारिश्रमिक विवादले अवरुद्ध नेपाल टी- २० लिग सुचारु
काठमाडौं, पुस १९ । पारिश्रमिक विवादले रोकिएको नेपाल टी-२० लिग प्रतियोगिता सुचारु भएको छ। खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच लामो छलफलपछि खेल सुचारु भएको हो। क्यानका पदाधिकारी र

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ
काठमाडौं, पुस १९ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक
मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ
काठमाडौं, १९ पुस । यस मनाङ मस्र्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको जानकारी गराउन चाहन्छौं । क्लबले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको
