Jagaran News

पाँचथरमा आगलागी हुँदा जलेर दुईजनाको मृत्यु

काठमाडौं, पुस २० ।  पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघबहादुरका २३

शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द

काठमाडौं, पुस २० ।  सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ। करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन्। चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका

कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै

काठमाडौं , पुस २० । नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । समसामयिक

मनाङलाई हराउदै भुटानी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं, पुस १९ ।  भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोभिड–१९ को संक्रमण पुनः बढन लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

काठमाडौं, पुस १९ ।  मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठीत कार्यदलले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केहि कानुन

मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेसँगै, विभिन्न कार्यक्रमहरुको आयोजना र अभियानहरुको सुरुवात

काठमाडौं , पुस १९। मुक्तिनाथ विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । जनता बैंकमा होईन, बैंक

सरकारमा सहभागी हुनेबारे नेकपा एस अझै अनिर्णित

काठमाडौं, पुस १९ ।  नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । आज (मंगलबार) सकिएको पोलिटब्यूरो बैठकले वामपन्थी एकता र सहकार्यका लागि

मौसमी कामदार पठाउने कानुनी आधार तयार, सरकारले श्रम स्वीकृति प्रदान गरी शून्य लागतमा पठाउने

काठमाडौं, पुस १९ ।   मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवर बाटै पठाइने भएको छ । कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी

राहदानी वितरण बन्द

काठमाडौं, पुस १९ ।  राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको

भोलिदेखि अवकाशमा जान लागेका नेपाली सेनाका उपरथी शाही सैनिक प्रहरीको हिरासतमा

काठमाडौं, पुस १९ ।  नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले हिरासतमा राखेको छ । उनीमाथि विगतमा गरेको भन्दै आरोप लगाइएका आर्थिक अनियमितताका आरोपबारे छिटो छानबिनको लागि उनलाई सैनिक मुख्यालय