Jagaran News

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं, पुस २० । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै सरकार गठनका लागि आव्हान गरिएको हो। प्रदेशसभामा कुनै एक

वैदेशिक रोजगार बाध्यता कि विकल्प ?

काठमाडौं, पुस २० ।  पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लागेका छन् । दुई छोरीका बाबु

नेपाल टी–ट्वान्टी: लुम्बिनीले फेरि हरायो काठमाडौंलाई

काठमाडौं, पुस २० ।  काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई फेरि हराएको छ । बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो ।

६ दिनलाई पछि सर्‍यो कांग्रेसको बैठक

काठमाडौं, पुस २० ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पछि धकेलिएको छ। पुस २२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक ६ दिनपछि धकेलिएको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्यसचिव

जाडो मौसममा शरीरलाई न्यानो राख्न खानुहोस् यी सुपरफुडहरू

काठमाडौं, पुस २० ।  काठमाडौं । अधिकांश स्थानहरूमा जाडोले निकै बढेको छ। चिसो हावाका कारण मानिसलाई बाहिर निस्कन समेत कठिन भएको छ । शीतलहरको प्रकोपबाट बच्न मानिसहरु न्यानो कपडा लगाएर

सुनको मूल्य बढेको बढै, कति छ आज ?

काठमाडौं, पुस २० । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा

अबको राष्ट्रपति को ? आकांक्षी धेरै

काठमाडौं, पुस २० ।  आउँदो फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल सकिएसँगै मुलुकले नयाँ राष्ट्रपति पाउनेछ । सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेपछि एमालेको भागमा

अर्थतन्त्रको अवस्थाबारे गभर्नर र अर्थमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार

पुसभित्रै सभामुख चयन हुने, को बन्ला त नयाँ सभामुख ?

काठमाडौं , पुस २० । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा

५ दिनमा ल्याउने भनिएको ‘न्यूनतम साझा कार्यक्रम’ अझै तयार भएन, आफ्नै निर्णयमा चुक्यो सरकार

काठमाडौं, पुस २० । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने उद्घोष गरे । सोही दिन बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको

देशैभर राहदानी वितरण ठप्प, १० हजार आवेदन ‘पेन्डिङ’

काठमाडौं, पुस २० । देशैभर राहदानी वितरण ठप्प भएको छ । सर्भरमा समस्या आएको भन्दै १७ पुसदेखि राहदानी विभागले छपाइ र वितरण ठप्प पारेको हो । फाराम भर्न मिले पनि सर्भर सिस्टम

डेरी व्यवसायीले गरे दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं, पुस २० ।  दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य मंगलबारदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य