Jagaran News

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं, माघ ९ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अघिल्लो प्रधानमन्त्रीत्वकालमा समेत श्रेष्ठलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । प्रधानमन्त्री

स्पट फिक्सिङ प्रकरण : क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलम पक्राउ

काठमाडौं, माघ ९ ।  प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी

पर्यटनमन्त्रीले भने – जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्

काठमाडौँ , माघ ९| संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ ९ ।  काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको

आज सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं, माघ ९ ।  नेपाली बजारमा सोमबार सुनकाे मूल्य यस वर्षकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख

सन्दीपको मुद्दामा आज सुनुवाइ नहुने, पीडितका वकिलले नै सारे पेसी

काठमाडौं, माघ ९ ।  सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज (सोमबार) सुनुवाइ नहुने भएको छ। अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जाहेरवाला किशोरीका वकिलले

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिएर अघि बढ्ने

काठमाडौं , माघ ९ ।  नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं , माघ ९ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेको मुद्दा आज पेशीमा चढेको छ। मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको छ।

नयाँ आइपीओमा आवेदन खुल्यो

काठमाडौं , माघ ९ ।  सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आज अर्थात माघ ९ गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने लागेको हो ।

प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं , माघ ९ ।  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको

आज साँझबाट पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षाको सम्भावना

काठमाडौं , माघ ९ ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार