Jagaran News

सर्वोच्च अदालतले भन्यो : ‘नो नट अगेन’लाई कारबाही नगर्नु

काठमाडौं, कार्तिक २० ।  सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै

संविधान रक्षाका लागि  गठबन्धन: प्रधानमन्त्री देउवा

काठमाडौँ, कार्तिक २० ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आज डडेल्धुराको

काठमाडौँ-५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ, कार्तिक २० । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नम्बर

विप्लवसहित तीन कम्युनिष्ट पार्टीद्वारा चुनाव बहिष्कार घोषणा, सार्वजनिक गरे संघर्षका कार्यक्रम

काठमाडौं, कार्तिक २० ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन

देशभर निर्वाचन- छापा कारखानालाई भ्याइनभ्याइ (फोटोफिचर)

काठमाडौं, कार्तिक २० ।  आगामी ४ मंसिरमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै छ । उम्मेदवारसहित राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । दलका चुनावी

काठमाडौंमा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं , कार्तिक २० । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके

शेयर बजारमा हरियाली , ४३ अङ्कले बढ्यो

काठमाडौं, कार्तिक २० । हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४३ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं, कार्तिक २० ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा

छुट्टाछुट्टै सवारी दुर्घटना- ४ जनाको मृत्यु

काठमाडौं , कार्तिक २० । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको

कांग्रेसले बाँड्यो उम्मेदवारलाई चुनावी खर्च

काठमाडौं, कार्तिक २० । नेपाली कांग्रेसले आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको छ। टिकट वितरण गर्दा नै उम्मेदवारलाई

प्रचण्डले सार्वजनिक गरे गोरखाको विकास लागि ४५ रणनीतिक योजना (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन्। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार उनले गोरखाली जनताका लागि भन्दै

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, कार्तिक २० ।  काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय