Jagaran News

अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, पुस २०।  अवैधानिक रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गृह मन्त्रालयले निर्देशन दिएको छ । आज परिपत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएका हुन् । प्रचलित कानुन

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौं, पुस २०।  कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।

सैनिक हिरासतमा रहेका उपरथी शाही माथि अनुसन्धान गर्न अर्का उपरथीको नेतृत्वमा समिति

काठमाडौं, पुस २० ।  सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाही माथि अनुसन्धान गर्न सैनिक मुख्यालयले अर्का उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ । मुख्यालयले अनुसन्धान गर्नका लागि बुधबार श्रेष्ठको

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, पुस २० ।  राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज (बुधबार) महाराजगञ्जस्थित शीतल निवास पुगेका हुन्

कांग्रेसले भन्यो- सत्ता गठबन्धनको आयु छोटिने सम्भावना छ

काठमाडौं, पुस २० । नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, पुराना ऋणीलाई राहत

काठमाडौं, पुस २० ।  नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ। संशोधनले पुराना ऋणीहरुलाई राहत दिएको छ। योसँगै तोकिएको सीमाभन्दा बढी ऋण लिने ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता , सरकारलाई समर्थन एजेन्डा

काठमाडौं, पुस २०।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत

नेप्से २१ सय विन्दुमाथि, साढे ३ अर्बको सेयर किनबेच

काठमाडौं, पुस २०।   सेयरबजार २१ सय विन्दुमाथि पुगेको छ।बुधबार ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो।योसँगै आज साढे ३ अर्बको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। २५८ कम्पनीको

उद्योगी व्यवसायीलाई यो सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्छः गृहमन्त्री लामिछाने

काठमाडौं, पुस २० । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी

करिब १३ अर्बको आइपीओ प्रक्रियामा

काठमाडौं, पुस २० ।  केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् । धितोपत्र बोर्डमा आइपीओ को

पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्छौं : माधव नेपाल

काठमाडौं, पुस २० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ कै दिन हामी सरकारबारे निर्णय गर्ने बताएका छन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले सरकारलाई समर्थन

क्यानले भन्यो- म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक हो

काठमाडौं, पुस २० ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ। क्यानले बुधबार एक वक्तव्य जारी