Jagaran News

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यो महिना नहुने

काठमाडौं, पुस २२ ।  हिमालयन बैंक र सिभिल बैंक एक हुन माघ कुर्नुपर्ने भएको छ। मर्जर सम्झौता गरेका अन्य बैंकले पुस महिनाभित्रै मर्जर सम्झौता गर्ने स्वीकृति पाए पनि हिमालयन बैंकले

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गभर्नर मिश्र

काठमाडौं, पुस २२ ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन्। मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार

काठमाडौं, पुस २२ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण प्यानल बोर्डमा क्षति पुगेर बन्द भएको केबलकार

एकैपटक अर्थसहित सात सचिवको सरुवा

काठमाडौं, पुस २२ ।  सरकारले अर्थसहित सात सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायका सचिवको सरुवा गरेको हो बैठकले उद्योग,

श्रीस्वस्थानी व्रत आजबाट सुरु, माधवनारायणको मेलामा व्रतालुको घुइँचो

काठमाडौं, पुस २२ । काठमाडौंको साँखुस्थित शालीनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ। व्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको छ।

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, पुस २२ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौं, पुस २२ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन्। संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। त्यसअघि

गृहमन्त्री लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुँदै

काठमाडौं, पुस २२ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक

पाल्पा बस दुर्घटना अपडेट : आमा–छोरीसहित मृत्तक ६ जनाकै खुल्यो पहिचान

काठमाडौं, पुस २२ ।  पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै पहिचान लुलेको छ । रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना

२२ औं आहा रारा पोखरा गोल्डकप: भुटनिज युथ स्पोर्टस फाइनलमा

काठमाडौं, पुस २१ । पहिलो हाफमा आक्रमण र दोस्रो हाफमा रक्षात्मक रणनीति सफल भएपछि लामो यात्रा तय गरेर पोखरा आइपुगेको भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनल प्रवेश गर्दै इतिहास

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न आवश्यकः राष्ट्रपति

काठमाडौं , पुस २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको

टाइम कार्ड लागू गर्दै काठमाडौं जिल्ला प्रशासन

काठमाडौं, पुस २१ ।  संघीय राजधानी रहेको काठमाडौं जिल्ला प्रशासनले टाइम कार्ड प्रावधान सुरु गरेको छ। टाइम कार्ड लागू भएपछि नागरिकलाई दिने सेवा कागजातका आधारमा उपलब्ध गराइनेछ। बिहीबारबाट जिल्ला प्रशासनले