
राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँदै
काठमाडौँ , पुस २२ । विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको छ । राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार फ्रान्सबाट आडिमीयाको एक

सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट
काठमाडौं, पुस २२ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ। त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा

सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव
काठमाडौं , पुस २२ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएको छ । शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि
काठमाडौं, पुस २२ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी

नबिल बैंक र अलोईबीच समझदारी
काठमाडौं, पुस २२ । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीका साथ नबिल बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकले प्रशिक्षण दिने
काठमाडौं, पुस २२ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जनाभन्दा

सरकार पक्षको जिकिर : नागरिकता नलिंदैमा रविलाई गैरनेपाली भन्न मिल्दैन
काठमाडौं , पुस २२ । उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । कामु प्रधान न्यायायाधी हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद

रविको नागरिकता विवादमा रिटकर्ता पक्षको बहस सकियो : अन्तरिम आदेश माग
काठमाडौं , पुस २२ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा रिटकर्ता पक्षको बहस सकिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा सुनुवाइ भएको हो । लामिछानेले

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रवक्ता पौडेल
काठमाडौं, पुस २२ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति सेवा
काठमाडौं, पुस २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय
काठमाडौं, पुस २२ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री
