
राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत: प्रवक्ता महत
काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले

दुई लघुवित्तले घोषणा गरे लाभांश
काठमाडौं, माघ १२ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले

भारतीय राजदूतावासले मनायो ७४ औं गणतन्त्र दिवस
काठमाडौं, माघ १२ । काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ। बिहीवार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो। त्यसअवसरमा भारत

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल
काठमाडौं, माघ १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो। राष्ट्रपति तथा

राष्ट्रपतिद्वारा वसन्त श्रवण (तस्वीरहरू)
काठमाडौं, माघ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडाैंकाे हनुमानढाेकामा वसन्त श्रवण गरेकी छन् । बिहान १०ः४७ बजेकाे शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएकाे हाे ।

सुनको मूल्य हालसम्म कै महँगो
काठमाडौं, माघ १२ । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको

जुम्ला विमानस्थल धावन मार्गमा जमेको हिउँ पञ्छाईदै, जहाज सकेन बस्न
काठमाडौं, माघ १२ , जुम्लामा हिमपातले हवाईसेवा वन्द छ। मंगलवारदेखी आएको लगातारको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन्। आज विहानै देखी हिउँ रोकिएको छ। नागरिक उड्डयन

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र
काठमाडौ., माघ १२ । । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा
काठमाडौं, माघ १२ । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गर्ने ४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ। काउन्सिलले पछिल्लो ६ महिनामा ४५ सञ्चारमाध्यमलाई कारबाही र एउटा अनलाइनलाई कालोसूचीमा राखेको छ। काउन्सिलका

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं, माघ १२ । एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २१ र २२ माघमा केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार बैठकमा माओवादी,

निगमले टिकट बिक्री प्रभावकारी बनाउने
काठमाडौं, माघ १२ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स

कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार पुर्याउन सुझाव
काठमाडौं, माघ १२ । कर्मचारीको न्यूनतम तलब स्केल बढाउन सुझाव आएको छ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार





