Jagaran News

प्रभु बैंक र होटल मुस्ताङ ताजबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं, कार्तिक १७ ।  प्रभु बैंक र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, कार्तिक १७ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम

एमालेको चुनावी सभा पश्चिमबाट, ओली भोलि दार्चुला जाँदै

काठमाडौं, कार्तिक १७ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी सभा पश्चिम नेपालबाट शुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान शुरु गर्ने भएको

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै, आजै चुनावी सभा

काठमाडौं, कार्तिक १७ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बिहीबार) गृह जिल्ला डडेल्धुरा जाँदैछन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस, कस्तो आउला आदेश ?

काठमाडौं , कार्तिक १७ । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार

अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न सरकारले दियो प्राधिकरणलाई अनुमति

काठमाडौं , कार्तिक १६ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदको पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्याण्डसँग हवाई सम्झौता

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी- प्रचण्ड

काठमाडौं, कार्तिक १६ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, उनका वकिलले बुझाए पीडित नाबालिग नभएको प्रमाण

काठमाडौं, कार्तिक १६ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ

विप्लव समूह निर्वाचनका लागि खतरा बन्ने आशंका

काठमाडौं , कार्तिक १६ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा खतरा बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको

हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई आयोगले सोध्यो स्पष्टीकरण 

काठमाडौं, कार्तिक १६ ।  निर्वाचन आयोगले अहिलेसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधेकाे छ । बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म ७१ जनालाई

७ दिनमै बैंकहरुको निक्षेप १७ अर्बले घट्यो

काठमाडौं, कार्तिक १६ । एक हप्तामा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेपमा १७ अर्ब रुपैयाँभन्दा बढीले गिरावट आएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेपक घटेको

७ अङ्कले बढ्यो शेयर बजार , कारोबार रकममा पनि सुधार

काठमाडौं, कार्तिक १६ । शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ