कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त
काठमाडौं, फागुन ७ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा गोविन्द गुरुङ नियुक्त भएका छन्।
अनिल उपाध्यायले कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।
गुरुङ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस्