
रवि लामिछानेको सांसद पद खारेज भएको संसदलाई जानकारी गराइयो
काठमाडौं, माघ १८ । प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको

कीर्तिपुर आँखा अस्पताललाई जापान सरकारको पौने दुई करोड सहयोग
काठमाडौं, माघ १८ । जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब एक करोड ८३ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ। जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट
काठमाडौं , माघ १८ । मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको

लक्ष्मी बैंकको १४४औँ शाखा ललितपुरको हात्तीवनमा
काठमार्डौं, माघ १८। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज संचालनमा ल्याएको छ। यस शाखामार्फत बैंकले

मन्त्री पद गएको हप्ता दिन पुग्दा समेत रविले मन्त्री क्वार्टर छाडेनन् !
काठमार्डौं, माघ १८। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म

मन्त्रीहरूले संघीयताविरुद्ध बोले स्वीकार्य हुँदैन : शक्ति बस्नेत
काठमार्डौं, माघ १८। सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यता विपरीत टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् । सरकारका केही मन्त्रीहरूले सङ्घीयताविरुद्ध अभिव्यक्ति

बागलुङमा घरभित्रै एक पुरुषले गरे आत्मदाह प्रयास
काठमाडौं, माघ १८ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ७६ करोडमा सिमित
काठमाडौं, माघ १८ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं, माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

भारतले घटायो नेपाललाई दिने अनुदान सहायता
काठमाडौं, माघ १८ । भारत सरकारले नेपाललाई दिने अनुदान सहायता रकम घटाएको छ । आज (बुधबार) भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३-२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५०

मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल हुने
काठमाडौं, माघ १८ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन्। हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल

भारतबाट बढेर आयाे पेट्राेलियम पदार्थकाे मूल्य
काठमाडौं, माघ १८ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको





