Jagaran News

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा सम्पन्न, कति दिने भयो लाभांश ?

काठमाडौं, पुस २८ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५० प्रतिशत र बोनस शेयर ५ प्रतिशत) सहितको आ.व. २०७८-०७९ को

बैतडीमा शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

काठमाडौं, पुस २८ ।  बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ। कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३

सुकुम्बासीहरु भन्छन्- अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ

काठमाडौं, पुस २८ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरुले अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन्। विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै

४१ अङ्कले घटेर शेयर बजार राताम्मे, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, पुस २८ ।  शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय

१७ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, पुस २८ ।  गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले आज (बिहीबार) को निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । मन्त्रालयका

सिभिल बैंकको १२औं साधारण सभा सम्पन्न, पारित गर्‍यो ५.२६ प्रतिशत लाभांश

काठमाडौं, पुस २८ । सिभिल बैंकको १२औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ। सभा कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा बिहीबार   एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । उक्त साधारण सभाले चुक्ता पुँजीको ५

प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट, विकास र समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

मन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

काठमाडौं , पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी अन्तिम समयमा स्थगित भएको

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं , पुस २८ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: आदेश होइन कानुनको पालना गर्नु

काठमाडौं, पुस २८ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला

साल्ट ट्रेडिङले सेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं, पुस २८ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५

प्रदेश १ को सभामुखमा बाबुराम गौतम सर्वसम्मत निर्वाचित

काठमाडौं, पुस २८ ।  प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित भएका छन्। प्रदेशसभाको आजको बैठकले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम सर्वसम्मत निर्वाचित गरेको