
घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै
काठमाडौं , पुस २९ । नेकपा एमाले छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज

आजको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु कुहिरो
काठमाडौं, पुस २९ । हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा

अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागी हुँदै राप्रपा
काठमाडौं, पुस २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा सामेल हुने राप्रपाका एक नेताले जानकारी दिए। उनका

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु
काठमाडौं, पुस २९ । मकवानपुरको मनहरिमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ

सन्दीप लामिछाने आज थुनामुक्त हुँदै
काठमाडौं , २९ पुस – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत

कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार
काठमाडौं, पुस २८ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री शर्माले एमालेका विनोदकुमार शाह र नेकपा ( माओवादी केन्द्र)का

सभामुख निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसकाे निर्णय
काठमाडौं, पुस २८ । नेपाली कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभामुख

सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र
काठमाडौं, पुस २८ । सरकारले छिमेकी देशमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गर्दै गाभीलाई पुनः पत्र पठाएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आपसमा गाभिए ८ बैंक
काठमाडौं, पुस २८ । आर्थिक वर्ष २०७२ ७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै
काठमाडौं, पुस २८ । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले शुक्रबार (भोलि) दिउँसो २ बजे

भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं, २८ पुस । राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं, पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका
