Jagaran News

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने, अन्य दलसँग पनि छलफल गर्ने

काठमाडौं, माघ १९ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो। बैठकपछि कांग्रेसका

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोखरेल नियुक्त

काठमाडौं , माघ १९ । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गणेशराज पोखरेल पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालको लागि पुनः सिइओ नियुक्त गरेको

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

काठमाडौँ, माघ १९ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति

किन छाडिरहेका छैनन रवि लामिछानेले मन्त्री निवास ?

काठमाडौं, माघ १९ ।  सर्वोच्चको फैसला पछि उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा बुझाएका रवि लामिछानेले अहिलेसम्म पुल्चोकस्थित मन्त्री निवास छाडेका छैनन्। सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम नगरेपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौं, माघ १९ ।  कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, माघ १९।  सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी

भारतले जित्यो न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज

काठमाडौं, माघ १९।  न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज घरेलु टोली भारतले जितेको छ। बुधबार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा न्युजिल्याण्डविरुद्ध १ सय ६८ रनको सानदार जित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ १९ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

काठमाडौं , माघ १९ । परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलंका जान लागेकी

९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

काठमाडौं , माघ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । बुधबार राति १२ बजे दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा आएका

कांग्रेस सभापति देउवाविरुद्धको रिट दरपीठ

काठमाडौं , माघ १८ । नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं, माघ १८ ।  नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश