Jagaran News

महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं, माघ २९ ।  दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो

अर्धवार्षिक आर्थिक समीक्षा सार्वजनिक हुँदै, बजेटको आकार घट्ने

काठमाडौं, माघ २९ ।  सरकारले आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा आइतबार सार्वजनिक गर्ने भएको छ। उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा दिउँसो ३ बजे २०७९/८० को बजेटको अर्धवार्षिक

 संसद् बैठक बस्दै,  यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, माघ २९ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक शुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु आयोगको

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

काठमाडौं , माघ २९ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी

उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक चिन्तित छः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ २७ ।  उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले उद्योगी व्यवसायीहरुको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन् । शुक्रबार काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री

हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ– ओली

काठमाडौं, माघ २७ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्बोधन गरेपछि निस्कने क्रममा

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, काे–काे बने मन्त्री ?

काठमाडौं, माघ २७ ।  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार

यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं, माघ २७ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन्। शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त

सातौं नेपाल एपीएफ स्कुल कप: नेपाल पुलिस स्कुल साँगा र लिटिल एन्जल्स स्कुल विजयी

काठमाडौं, माघ २७ ।  सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्‍न खेलमा नेपाल पुलिस स्कुल साँगा र लिटिल एन्जल्स स्कुल विजयी भएका छन् । जारी

संसद‍्‍मा राष्ट्रपतिको बिदाइ सम्बोधन, शनिबार सांसदलाई भोज

काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्। सदनमा राष्ट्रपति भण्डारीको यो बिदाइ सम्बोधन पनि हो। दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी फेरि उम्मेदवार हुन

राष्ट्रपति भण्डारीको सम्बोधन: नागरिकलाई घरदैलोमा सरकार छ भन्ने विश्वास दिलाउनुपर्छ

काठमाडौं, माघ २७ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले घरदैलोमा नै सरकार छ भन्ने नागरिकलाई विश्वास दिलाउनुपर्ने बताएकी छिन्। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नागरिकलाई राज्यको उपस्थित छ

अर्थतन्त्र सुदृढीकरणका लागि तत्काल गम्भीर पाइला चाल्न आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं, माघ २७ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि तत्काल गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो