Jagaran News

ह्याप्पी बर्थ डे प्रभात पाल

काठमाडौं । उदयमान कलाकार प्रभात पाल (ठकुरी) ले आज आफ्नो जन्मदिन मनाउँदै छन् । कलाकार पाल आजबाट २७ औं वसन्तमा प्रवेश गरेका छन् । प्रभातले आफ्नो जन्मदिन परिवार, आफन्त तथा

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन: राजेन्द्र लिङ्देन

काठमाडौं, माघ २९ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनमा राष्ट्रपति उम्मेदवारबारे विवाद नरहेको बताएका छन् । भावी राष्ट्रपतिका विषयमा सत्ता गठबन्धन दलबीच

शिक्षाविद् र संविधानविद् भन्छन्- नेपाल विश्वविद्यालय विधेयकमा स्वार्थ बाझियो

काठमाडौं , माघ २९ ।  शिक्षाविद्हरुले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् । संघीय शासन प्रणालीको एक कार्यकाल अवधि सकिँदा पनि संघीय शिक्षा ल्याउन

दर्ता भएका ५० प्रतिशत दल मात्रै लड्छन् चुनाव

काठमाडौं , माघ २९ ।  दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

काठमाडौं , माघ २९ ।  मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान ग रेका छन्। भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ

राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी गराउन पहल गर्ने

काठमाडौं , माघ २९ ।  उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । आइतबार बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भर्खर सकिएको हो ।

चिकित्सकहरुको आन्दोलन स्थगित, सरकारसँग भयो ६ बुँदे सहमति

काठमाडौं , माघ २९ । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरु बन्द अस्पताल खोलेर काममा फर्कन सहमत भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आईएमई जनरल र प्रुडेन्सियल मर्ज भएर आईजीआई प्रुडेन्सियल बन्ने, प्रारम्भिक सम्झौता

काठमाडौं, माघ २९ ।  आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी सम्झाैता भएकाे छ । सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बन्ने भएकाे छ

टर्की र सिरिया भूकम्प: अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, माघ २९ ।  टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। टर्कीको

चिकित्सकको आन्दोलनले मर्कामा बिरामी

काठमाडौं, माघ २९ ।  नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । सेवा बन्द हुँदा काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि

भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

काठमाडौं, माघ २९ ।  भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । गत सोमबार बिहान ७.८ म्याग्निच्युडको

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, माघ २९ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन