Jagaran News

ओलीसँग प्रचण्डको असन्तुष्टि, राष्ट्रपति चयन पेचिलो बन्दै !

काठमाडौं, माघ १३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फेरी दूरी बढ्ने संकेतहरु देखिएका छन् । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले पनि ओलीसँग

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं, माघ १३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार संघ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं, माघ १३ ।  नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ। बिहीबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सुनुवाइ आज

काठमाडौं, माघ १३ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। बुधबार लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दाको सुनुवाइ आजका

नयाँ राष्ट्रपतिबारे माओवादीको जोड : साझा व्यक्ति, सबै दलहरुबीच सहमति

काठमाडौं, माघ १२ ।  नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको प्रयत्न जारी राख्ने निष्कर्ष निकालेको छ । आज (बिहीबारको स्थायी कमिटी बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवापुस्ताको दायित्व हो: मेयर साह

काठमाडौँ , माघ १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका

राष्ट्रपति भण्डारी राजाजस्तै भइन् : सुशीला कार्की

काठमाडौँ , माघ १२ | पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त

काठमाडौँ महानगरले तीन महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड

काठमाडौं, माघ १२ ।  काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं, माघ १२ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय

सर्वोच्चद्वारा होटेल र रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज (पूर्ण पाठ)

काठमाडौं, माघ १२ ।  सर्वोच्च अदालतले होटेल र रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेकाे छ । सर्वोच्चले श्रम ऐन र नियमावलीमा रहेको सेवा शुल्क (सर्भिस चार्ज) लिन

विदेशी मुद्रा सञ्चिती १२ खर्ब ९२ अर्ब, ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौं, माघ १२ ।  नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको छ ।

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाडौं, माघ १२ ।  शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ