Jagaran News

जनयुद्ध दिवसको बिदा गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान : उपराष्ट्रपति

काठमाडौं, फागुन १ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको अवसरमा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको योगदानको सम्मान गरेको बताएका छन् । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले

नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सकियो : आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति

काठमाडौं, फागुन १ ।  नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठक सकिएको छ । आज (सोमबार) काठमाडौंको होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा

सार्बजनिक बिदाको नाममा अराजकता भयो- गगन थापा

काठमाडौं, फागुन १ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सार्बजनिक बिदाको नाममा अराजकता भएको टिप्पणी गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै राजनीतिक तजबिजमा सार्बजनिक बिदा दिने क्रम

ल्याब्रेटोरी स्कुल, राराहिल स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी

काठमाडौं, फागुन १ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत छैठौ दिन सम्पन्‍न खेलहरुमा ल्याब्रेटोरी स्कुल, राराहिल स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले सोमवार सम्पन्न खेलहरुमा जित

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन्। साेमबार आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका

दुर्गा प्रसाईंको अभियानमा पुर्वराजा ज्ञानेन्द्र शाह सामेल (फोटोपिचर)

काठमाडौं, फागुन १ । व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको नागरिक बचाऔं अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् । झापाको काँकरभिट्टामा सोमबार आयोजित कार्यक्रममा पूर्वराजा शाहसँगै उनका छोरा पारस

नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौं, फागुन १ । भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोेली सोमबार भारत प्रस्थान गरेको छ। भारतीय फुटबल संघको निमन्त्रणामा राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि भारत गएको

भारतीय विदेश सचिवले महन्थ ठाकुरदेखि सीके राउतसम्मलाई भेट्ने

काठमाडौं, फागुन १ । सोमबार नेपाल आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटघाट थालेका छन्। उनले सोमबार परराष्ट्र मन्त्रालयमा नेपालस्थित समकक्षी भरतराज पौड्याललाई भेटेर संवाद गरेका छन्। क्वात्राले सोमबार

जनयुद्धकै दिन विमला वलीले त्यागिन् माओवादी केन्द्र

काठमाडौं, फागुन १ । जनयुद्धकाे दिन नेकपा माओवादी केन्द्रकी नेतृ विमला कुमारी खत्री (वली) ले पार्टी परित्याग गर्नुभएकाे छ । उहाँले गत माघ २४ गते नै माओवादी केन्द्र दाङका अध्यक्षलाई

जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा विरोध प्रदर्शन

काठमाडौं, फागुन १ ।  सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति विरोध प्रदर्शन भएकाे छ । सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्व पीडित समुदाय

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

काठमाडौं, फागुन १ ।  टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई नेपाल सरकारले २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक वक्तव्य निकालेर २२

प्रधानमन्त्रीद्वारा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निरीक्षण

काठमाडौं, फागुन १ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । सोमबार बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको अनुगमन