प्रतिनिधिसभा बैठक सुरु : प्रधानमन्त्रीले विश्वासको मत लिदैं
काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने मात्र कार्यसूची छ ।
आइतबार नै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र प्राप्त भएको भन्दै सोही प्रयोजनका लागि बैठक डाकेको जानकारी गराएका थिए ।















प्रतिक्रिया दिनुहोस्