Jagaran News

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% को उछाल

काठमाडौं, माघ २३ ।  नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको

रविको आक्रामक आरोप : नेपाली सञ्चारगृहका लागि गम्भीर चुनौती

काठमाडौं, माघ २३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही मिडिया, मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर आरोप लगाउनुभएको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा आयोजित विशेष पत्रकार सम्मेलनमा सभापति

आजदेखि सुपरमाई हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं, माघ २३ ।  माघ महिनामा धमाधम आइपीओ सार्वजनिक भइरहेका छन् । शेयर बजारमा चहलपहल बढेसँगै आइपीओमा आवेदन पर्नेको संख्या पनि बढेको हो । यसै बीच सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि

टर्कीमा शक्तिशाली भूकम्प : संकटकाल घोषणा, १७ जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने

काठमाडौं, माघ २३ ।  टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगोर्भिक सर्वेक्षणले स्थानीय

मन्त्रिपरिषदकाे बैठक आज बस्दै

काठमाडौँ , माघ २३ ।  मन्त्रिपरिषदकाे बैठक साेमबार बस्ने भएकाे छ ।बैठक साेमबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको हाे । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री प्रचण्ड र विप्लव भेट: साझा मोर्चा बनाउने समझदारी

काठमाडौँ , माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर

राजनीतिक दलका सचेतकसँग बालुवाटारमा प्रधानमन्त्रीको छलफल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लागि बोलाइएको बैठकमा सबै

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौँ, माघ २३ ।  राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः५९ बजे शुरु हुने छ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्

राष्ट्रपति भण्डारीले संयुक्त सदनमा विशेष सम्बोधन गर्ने

काठमाडौँ, माघ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन्। दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, माओवादी केन्द्रकी अर्याल निर्विरोध विजयी हुँदै

काठमाडौं, माघ २३ ।  राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज (सोमबार) हुँदैछ । राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो प्रत्यर्थी झिकाउने आदेश

काठमाडौं, माघ २२ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले प्रत्यर्थी

महामन्त्री शर्माको दाबी- राष्ट्रपति हामी नै जित्छौँ

काठमाडौं, माघ २२ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा