Jagaran News

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं, माघ २३ ।  भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले

नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

काठमाडौँ , माघ २३ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुंगा हानाहान भएको छ । कांग्रेसको शेखर–गगन पक्षका विद्यार्थीले क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षका नेविसंघका विद्यार्थीले आक्रमण गरेपछि

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं, माघ २३ ।  राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

शाली नदी मेलामा एक करोड सहयोग संकलन

काठमाडौं, माघ २३ । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग संकलन भएको छ। गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी

विज्ञहरु भन्छन्- अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक

काठमाडौं, माघ २३ ।  अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं, माघ २३ । राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन भएकी छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रशाद तिमिल्सिानाले उपाध्यक्षमा एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भएको सदनलाई जानकारी गराए। नेपाली कांग्रेसले उपाध्यक्षमा

नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी

काठमाडौँ , माघ २३ ।  नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनलगायत जनसरोकारसँग जोडिएका विधेयक संसदमा लैजानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राजनीतिका दलका नेता र सचेतकहरूको बैठकमा समझदारी बनेको

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , माघ २३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् छ । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

काठमाडौँ , माघ २३ । दक्षिण- पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको

भूकम्पबाट अहिलेसम्म टर्कीमा ५३ र सिरियामा ४२ जनाको मृत्यु

काठमाडौँ , माघ २३ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५३ जनाको मृत्यु भएको हो भने सिरियामा सोहि

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

काठमाडौं, माघ २३ ।  नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय

सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, माघ २३ ।  सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। आज (सोमबार) बिहान  बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका