
काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि
काठमाडौं , माघ २३ । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संक्रमण देखिएको हो ।

मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद‚ ७५ हजार क्षतिपूर्ति
काठमाडौँ , माघ २३ । जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा मनोजकुमार पाण्डेलाई सजाय निर्धारण गरेको छ। माघ १० गते न्यायाधीश दीपक ढकालको इजलासबाट दोषी ठहर भएका पाण्डेलाई सोमबार त्यहीँ

कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षमै बसेर खबरदारी गर्छः डा. शेखर कोइराला
काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने

नेपालीको तलव १० प्रतिशतले बढ्दा महँगी पनि ७ प्रतिशतले उक्लियो
काठमाडौं, माघ २३ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं, माघ २३ । नाबालगि गायिका बलात्कार अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ। तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका

६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा २४ प्रतिशतले वृद्धि
काठमाडौं, माघ २३ । चालू आर्थिक वर्षको ६ महिना अवधीमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।गत आर्थिक वर्षको सोही अवधीभन्दा २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको

आर्थिक क्रियाकलापमा नयाँ संकट देखा पर्ने
काठमाडौँ । दक्षिण एशियामा नव–उदारवादी अर्थ व्यवस्थाको प्रभाव बढदै गएकाले आर्थिक क्रियाकलापमा नयाँ संकट देखा परेकामा दक्षिण एशियाली माक्र्सवाद अनुसन्धान संगठनले चिन्ता व्यक्त गरेको छन् । यहाँ आज आयोजित कार्यक्रममा

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता
काठमाडौं, माघ २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच

प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको कार्यभार
काठमाडौं, माघ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्रबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा

शेयर बजार साढे चार अङ्कले बढ्यो, कारोबार कति ?
काठमाडौं, माघ २३। शेयर बजार आज साेमवार पनि सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा
काठमाडौँ, माघ २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् । सोमवार प्रेस काउन्सिल

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु: उपाध्यक्ष अर्याल
काठमाडौं, माघ २३। राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन्। सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई
